Logo

नेपाल पुनर्बीमा कम्पनीको सिईओमा सुरेन्द्र थापा नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुरेन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको शनिबार बसेको संचालक समितिको बैठकले उनलाई आगामी ४ बर्षे कार्यकालका लागि सिईओ नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि कम्पनीले जारी गरेको दरखास्त आह्वानमा आवेदन दिएका ५ जनालाई सर्टलिस्टमा राखेको थियो । सिईओ छनौट समितिले सर्टलिष्टमा…