Logo

३२ प्रतिशतले बढ्यो बीमाको प्रिमियम संकलन, २२ प्रतिशत बढी जनतामा पहुँच

काठमाडौं । चालु आर्थिक बर्षको माघ महिनामा बीमा प्रिमियम संकलन ३२ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको माघ महिनासम्म ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको बीमा प्रिमियम संकलन चालु आवको सोही अवधिमा ३२ दशमलव २ प्रतिशतले बढेर ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो । यस्तै गत आवको तुलनामा चालु आवमो माघ महिनामा बीमालेख…