Logo

ज्योति लाईफको आईपीओ नेप्सोमा सूचीकृत, बुधबारदेखि दोश्रो बजारमा कारोबार हुने

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको २ करोड २० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर चैत २४ गते मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर बुधबारदेखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘जेएलआई’ दिइएको छ…