Logo

मेट लाइफको कोभिड केयर सहायता कार्यक्रम, ३ कार्य दिनभित्रै बीमा दाबी भुक्तानी हुने

काठमाडौं ।मेट लाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रमको शुरुवात गरेको छ । जसअन्तर्गत कोभिड–१९ का कारण भएको मृत्यु दावीमा ३ कार्य दिन भित्रै बीमा भुक्तानी सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । यसअन्तर्गत दावी कर्तालाई बीमा दावीका लागि आवश्यक कागजातहरु अनलाइन नै पेश गर्न सक्ने सुविधा दिइएको छ भने लाभार्थीले दावी भुक्तानी तीन कार्य दिन…