Logo

प्रभु इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित, चुक्ता पुँजी १ अर्ब १६ करोड पुग्यो

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएको छ । जेठ ६ गते सम्पन्न कम्पनीको २५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त प्रस्ताव पारित भएसँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७६÷०७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश पाउने छन्…