Logo

बीमा समितिबाट स्वीकृति पाएको ‘हिमालयन रि’ कम्पनी रजिष्ट्रारमा दर्ता

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी रजिष्टार कार्यालयनमा दर्ता भएको छ । बीमा समितिबाट नेपालमा पुनर्बीमा सेवा संचालन गर्न अनुमति पाएको हिमालयन रिले आज कम्पनी रजिष्ट्रार कार्यालयबाट दर्ताको प्रमाणत्र प्राप्त गरेको हो । बीमा समितिबाट जेठ १७ गते संचालन अनुमति पाएको हिमालयत रिले आज मात्रै कम्पनी रजिष्ट्रार कार्यालयबाट दर्र्ताको प्रमाणपत्र प्राप्त गरेको हो । व्यापारी…