Logo

यूनाइटेड इन्स्योरेन्सको बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि, पहिलोपटक अर्ब क्लबमा प्रवेश

काठमाडौँ । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार भर्चुअल माध्यममार्फत सम्पन्न भएको साधारण सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । साथै कम्पनीको आव ०७७।०७८ को आषाढ मसान्त सम्मको नाफानोक्सान हिसाव,…