Logo

ज्योति लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट चौथो वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको छ । ७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजाल विस्तार गरिसकेको ज्योति लाइफ सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी हो । कम्पनीले विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी…