Logo

आइएमई जनरल इन्स्योरेन्स र पिक मिबीच बीमा सेवासम्बन्धी सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मिबीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मिका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात पिक मिका चालक र सोको प्रयोग गर्ने सबै ग्राहकको एक लाखसम्मको दुर्घटना बीमा…