Logo

गुराँस लाइफको साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय, श्रीराज भवन, तीनकुने, काठमाडौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले संचालक समितिले सिफारिस गरे बमोजिम आव २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. १,९७,८५,८४,६००। (को ५.५००४१७४ प्रतिशतले हुने आउने रकम रु. १०,८६,६५,४००। (अक्षेरुपी दश करोड…