Logo

नेशनल लाइफ इन्स्योरेन्सको सावधिक अमृत बीमालेख सुरू, बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई ध्यान

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यान दिँदै जीवन श्री सावधिक अमृत बीमालेख नामक नँया सावधिक बीमा योजना सुरु गरेको छ । कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेखको शुभारम्भ गरेकी हुन् । कम्पनीका अनुसार बीमाको अवधि समाप्ति पछि ८० वर्ष उमेर…