Logo

मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता, २ अर्ब ९८ करोड आर्जन गर्न सफल

काठमाडौं । मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो । कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात…