Logo

प्रिमियर इन्स्योरेन्सको लाभांश पारित, सेयरधनीले १५ प्रतिशत लाभांश पाउने

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले कम्पनीको आव २०७७र०७८ मा चूक्ता पुँजीको १४.२५ प्रतिशतले बोनस शेयर र ०.७५ प्रतिशतले हूने नगद लाभांश रकम बोनस शेयरको कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय प्रिमियर भवनको सभा कक्षबाट भिडियो कन्फरेन्स् मार्फत सम्पन्न भयो…