Logo

बीमा कम्पनीको पुँजी बृद्धिको सकारात्मक र नकारात्मक पक्ष

निर्यातको तुलनामा आयातको फराकिलो वृद्धिका कारण मुलुकको चालु खाता घाटा उल्लेख्य मात्रामा बढेको, बैंकिङ क्षेत्रमा तरलताको अभाव, कोभिड महामारीका कारण आर्थिक गतिविधिहरु खुम्चिएको पृष्ठभूमिमा बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी डेढ गुणाले वृद्धि गरेसँगै यसले बजारमा तरंग पैदा गरेको छ । समितिले निर्जीवन बीमाको मौजुदा व्यवस्था अनुसारको १ अर्ब चुक्ता पुँजीलाई वृद्धि गर्दै २ अर्ब…