Logo

मेटलाइफ र क्लिन अप नेपालद्वारा बुढानिलकण्ठमा सरसफाई कार्येक्रम आयोजना

काठमाडौं । मेटलाइफ नेपालसँगको सहकार्यमा क्लिन अप नेपालले भगवान विष्णुको वासस्थान बुढानीलकण्ठ मन्दिर परिसरमा ‘लिटर क्लीन अप इभेन्ट’ आयोजना गरेको छ । सरसफाइको उद्देश्यले आयोजना गरिएको कार्यक्रमले समुदाय, नागरिक समाज, सरकारी तथा निजी संघसंस्थालाई एकताबद्ध बनाउन सहयोग गरेको थियो । कार्यक्रममा बुढानिलकण्ठ नारायणथान व्यवस्थापन समिति, सामुदायिक प्रहरी सेवा केन्द्र, महानगरीय प्रहरी प्रभाग, वातावरण संरक्षण अभियान…