Logo

सूर्या लाइफ इन्स्योरेन्स “थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१” का तीनवटा विधाद्वारा सम्मानित

काठमाडौं । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशियात्त इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा विधा “बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी”, “बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ्ग इन नेपाल इन्स्योरेन्स इन्डस्ट्रि” र “आउटस्ट्यान्डिङ्ग पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्रि अफ नेपाल” आवार्ड हासिल गर्न सफल भएकोछ । विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था…