Logo

मर्जरमा बीमा कम्पनीहरुलाई थप राहत, सेयर जारी नगरेका कम्पनी पनि मर्जरमा जान सक्ने

काठमाडौं । बीमा समितिले कम्पनीहरुलाई मर्जरमा जान थप राहत दिएको छ । सोमबार एक परिपत्र जारी गर्दै समितिले सर्वसाधारणमा सेयर जारी नगरेका बीमा कम्पनीहरु पनि मर्जमार जान सक्ने व्यवस्था गरेको हो । परिपत्रको पहिलो खण्डमै समितिले सर्वसाधारणमा सेयर जारी गरिसकेका र नगेका ईजाजतपत्र प्राप्त कम्पनीहरुले पनि एकआपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्न योग्य मानिने उल्लेख…