Logo

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जर गर्ने सहमति, डिडिएपछि स्वाप रेसीयो तय गरिने

काठमाडौं । सोमबार सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने सहमीत भएको छ । सोमबार मर्जर गर्ने सहमती पत्रमा हस्ताक्षर भएको हो । अव दुई कम्पनीको डिडिए गरेर स्वाप रेसीयो तय हुने कम्पनी स्रोतले जानकारी दिएको छ ।सिद्धार्थको चुक्ता पूँजी १ अर्ब २८ करोड छ भने प्रिमियरको १ अर्ब २२ करोड रहेको छ ।…