Logo

नेपाल लाइफको सिइओमा प्रवीणरमण पराजुली नियुक्त, चार वर्षको लागि पाए जिम्मेवारी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको बोर्ड बैठकले पराजुलीलाई सिईओमा नियुक्त गरेको हो । सिईओ नियुक्ति पश्चात स्वीकृतका लागि बीमा समितिमा पठाएको छ । बीमा समितिबाट स्वीकृति पाएसँगै उनले आफ्नो ४ वर्षे कार्यकालको जिम्मेवारी सम्हाल्नेछन् । यसअघि पराजुली कम्पनीमा डिसीईओ…