Logo

समितिसमक्ष बीमा कम्पनीका कर्मचारीहरुको माग : जनशक्ती व्यवस्थापन नगरी मर्जरको सैद्धान्तिक सहमति नदिनु

काठमाडौं । वित्तीय संस्थाका कर्मचारीहरुले बीमा समितिसमक्ष कुनै संस्थाको कर्मचारी समायोजन नटुंग्याई मर्जरको सैद्धान्तिक सहमति नदिन आग्रह गरेका छन् । शुक्रबार बीमा समितिसमक्ष मागपत्र बुझाउँदै नेपाल वित्तीय संस्था कर्मचारी संघले बिमा कम्पनीहरुलाई मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनुपूर्व सम्बन्धित कम्पनीमा कर्मचारीको पद, तह र सेवासुविधा समायोजनलगायत जनशक्ति व्यवस्थापनको पूर्ण खाका माग्न आग्रह गरेको हो ।…