काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको १ अर्ब ३७ करोड रुपैयाँबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश गरी कुल ८.४२११…