काठमाडौ । अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सको आइतबारदेखि एकीकृत कारोबार सुरु भएको छ । यी दुवै कम्पनी एक आपसमा गाभिएर युनाईटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालनी गरेका हुन् । अजोड र युनाइटेडबीच गत पुस २७ गते मर्जर सहमति भएको थियो । प्रभुसँग मर्जर सहमती भाँडिएपछि अजोडले युनाइटेडसँग नयाँ मर्जर सहमति गरेको थियो । नेपाल…