Logo

अब नगद कारोबारको पनि बीमा हुने, मौद्रिक क्षति बीमासम्बन्धी नयाँ निर्देशिका जारी

काठमाडौं । बीमा प्राधिकरणले मौद्रिक क्षति बीमासम्बन्धी नयाँ निर्देशिका जारी गर्दै बीमा कम्पनीहरूलाई अनिवार्य रूपमा नयाँ मापदण्ड अपनाउन निर्देशन दिएको छ। वित्तीय संस्था, बैंक तथा नगद कारोबार गर्ने अन्य संस्थाहरूको मौद्रिक क्षतिकाे बीमा सुरक्षित तथा प्रभावकारी बनाउन बीमा ऐन, २०७९ को दफा १६६ अनुसार नयाँ नियम लागू गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नयाँ निर्देशिकाले…