काठमाडौं । नेपाल बीमा प्राधिकरण पनि अब नेशनल पेमेनन्ट स्वीचमा आवद्ध भएको छ । अब प्राधिकरणका विभिन्न भुक्तानीहरु नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट गर्न सकिने भएको छ । यस सम्बन्धमा हालै मात्र नेपाल बीमा प्राधिकरणका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजु रमण पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत…