काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड आषाढ भित्र मर्ज हुने गरी तीव्र गतिमा तयारी भइरहेको छ । एकीकृत कारोबार पछि बन्ने “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” ले बजारमा बिक्रीको लागि ल्याउने बीमा योजनाहरू (प्रडक्ट) छनोट भएको छ । दुवै कम्पनीका विज्ञ कर्मचारीहरूको अध्ययन विश्लेषण पछि श्रावण १ गतेबाट बिक्री वितरणको…