Logo

प्रभु महालक्ष्मी लाइफकी नव नियुक्त अध्यक्ष भट्टचनद्धारा सपथ ग्रहण

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडकी नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनले नेपाल बीमा प्राधिकरणमा सपथ ग्रहण गरेकी छिन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्राधिकरण कार्यालयमा आज उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । प्रभु महालक्ष्मी लाइफको श्रावण १ गते साँझ संचालक उमेश लाल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले शिक्षा…