काठमाडौं । आइएमई समुहले नेपाल इन्सुरेन्सको सेयर एशियन लाइफ इन्सुरेन्सलाई बेचेको छ । आइएमई समुहका तीन कम्पनीले आईतबार १९ लाख ४८ हजार ५ सय ३७ कित्ता संस्थापक सेयर एशियन लाइफलाई बेचेका हुन् । आइएमई लिमिटेड, आइएमई इन्भेष्टमेन्ट र आइएमई होल्डिङ्ग्स प्रालि गरी तीन कम्पनीको नाममा रहेको उक्त संस्थापक सेयर गत असार २४ गते बिक्रीमा राखिएको…