Logo

नेशनल लाईफको बीमाशुल्क क्यूआरबाट भुक्तानी गर्न सकिने, इसेवासँग सम्झौता

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुलाई बीमाशुल्क बुझाउन नयाँ व्यवस्था गरेको छ । कम्पनीले ग्राहकहरुलाई उच्चतम प्रविधिमा आधारित सर्वसुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत फोन पे नेटवर्कमा आवद्ध वित्तिय संस्था ईसेवाको माध्यामबाट डाइनामिक क्युआर स्क्यान गरि आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद…