Logo

जीवन बीमा कम्पनीले पहिलो त्रैमासमा कमाए ४० अर्ब ८० करोड, कसले कति संकलन गरे ?

काठमाडौं । नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो ३ महिना अर्थात साउनदेखि असोजसम्म ४० अर्ब ८० करोड बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार १४ कम्पनीले ४० करोड ८० लाख १६ हजार रुपैयाँ आर्जन गरेका हुन् । जसमध्ये सबैभन्दा बढी बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको…