Logo

हिमालयन लाइफको सीईओमा मनोजकुमार लाल कर्ण नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज कुमार लाल कर्ण नियुक्त भएका छन् । शुक्रबार नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै कम्पनीको सीईओमा कर्ण नियुक्त भएका हुन् । युनियन लाइफमा सिईओ रहेका कर्णले नयाँ बनेको हिमालयन लाइफमा मासिक १० लाख रुपैयाँ तलव पाउने गरी सिईओमा नियुक्त भएको कम्पनीले जानकारी दिएको छ । प्राइम,…