Logo

भूकम्पपीडितलाई सिटिजन लाइफ इन्स्योरेन्सद्वारा न्यानो कपडा वितरण

काठमाडौँ । जाजरकोट जिल्ला बारेकोट गाउँपालिकाको रामिडाडालाई केन्द्रबिन्दु बनाइ कार्तिक १७ गते राती गएको भूकम्पबाट प्रभावित बारेकोट गाउँपालिकाको वडा नम्बर -४ जिरिमा, सिटिजन लाइफ इन्स्येरेन्स कम्पनीले राहत सामाग्री र न्यानो कपडा वितरण गरेको छ । बारेकोट गाउँपालिका-४ जिरिका भगवती माध्यमिक विद्यालय र नौमुले प्राथमिक विद्यालयका कुल ४७९ विद्यार्थीहरूलाई ज्याकेट, टोपी र हाइनेक वितरण गरेको हो…