Logo

हिमालयन रि ले भारतमा पनि व्यवसाय विस्तार गर्ने, पायो एफआरएन नम्बर

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले अब आफ्नो व्यवसाय भारतमा पनि विस्तार गर्ने भएको छ । भारतीय बीमा नियामक निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ ईन्डिया (आइआरडीएआइ)ले कम्पनीलाई एफआरएन नम्बर दिएसँगै अब कम्पनीले भारतमा आफ्नो व्यवसाय विस्तार गर्न पाउने भएको हो ।गत मंगलबार मात्रै भारतीय बीमा नियामक आइआरडीएआइले कम्पनीलाई स्वीकृत प्रदान गरेको थियो । यससँगै…