Logo

आईएमई लाइफ इन्स्योरेन्सको कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादीसम्बन्धी तालिम

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सम्पति शुद्घिकरण तथा आतंकवादी क्रियाकलापमा बित्तिय लगानी निवारण सम्बन्धि तालिम सञ्चालान गरेको छ । कम्पनीले आफ्ना नेपाल भरका क्षेत्रिय/शाखा/उप शाखा कार्यालयका प्रमुखहरुमा तालिम सञ्चालन गरेको हो । साउन ६ गते भैरहवा स्थित होटल शिद्घार्थ भिलासामा दिईएको थियो । कम्पनीका करिव १३० जना कर्मचारीहरुलाई नेपाल बीमा प्राधिकरणका उप—निर्देशक हृदयश्वर पण्डितले तालिम…