काठमाडौं । सरकारले कृषि बीमामा कृषकहरुलाई प्रिमियममा दिईने अनुदान बीमा कम्पनीहरुलाई नदिँदा कृषि बीमा नै बन्द हुने भएको छ । गत आर्थिक बर्षको र चालु आर्थिक बर्ष गरिएको कृषि बीमाको प्रिमियमकाे ८० प्रतिशत अनुदान सरकारले हालसम्म नदिएपछि चैत १ देखि कृषि बीमा नै नगर्ने नेपाल बीमक संघले जानकारी दिएको छ । संघले एक विज्ञप्ति जारी…