Logo

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा डिजिटल बीमाको शुभारम्भ, सरल र सहज वीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्य

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न स्पिल–डिजी प्रणाली प्रचलनमा ल्याएको छ । सरल र सहज वीमा सेवा प्रदान गर्ने मुख्य उद्धेश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको यो प्रप्रविधिको प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनवाटै वीमालेख खरिद गर्न सक्नेछन् । यस्तै निश्चित रकम सम्मको वीमा दावी…