काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष मोरले पद तथा गोपनियताको शपथग्रहण गरेको हो । २०८० चैत १९ गतेमा सम्पन्न कम्पनीको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो । प्रथम वार्षिक…