काठमाडौं । बीमा कम्पनीहरुले बीमा प्राधिकरणको निर्देशन उल्लंघन गरेका छन । अधिकांश बीमा कम्पनीहरुले बीमा प्राधिकरणले चुक्ता पुँजी बढाउनको लागि दिएको निर्देशन समयावधि कटेको ४ महिना बितीसक्दा पनि पुँजी वृद्धि गर्न नसकेका हुन् । बीमा कम्पनीहरुले प्राधिकरणले तोकेको सीमामा चुक्ता पुँजी पुर्याउन नसकी प्राधिकरणको निर्देशन उल्लंघन गरेका हुन् ।हाल निर्जीवन बीमा कम्पनी र जीवन बीमा…