Logo

हिमालयन रिइन्स्योरेन्सको नाफामा शतप्रतिशतको वृद्धि, यस्ता छन् अन्य सूचक

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको नाफामा शतप्रतिशतको वृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको हो । कम्पनीका अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो…