काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांस घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को मुनाफाबाट ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांस (कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशत लाभांस वितरणको घोषणा गरेको हो । प्रस्तावित लाभांस बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट…