Logo

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट बाहिरिए बिजय शाह, निमित्त सीईओको जिम्मेवारी अञ्जु श्रेष्ठलाई

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट बिजय बहादुर शाह पदमुक्त भएका छन् । कम्पनीको संचालक समिती र शाहबीच आपसी सहमति अनुसार २०८१ आषाढ १२ गतेको संचालक समितिको निर्णयले २०८१ आषाढ १३ देखि लागू हुने गरी शाह कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदबाट पदमुक्त भएका हुन् । उनको नेतृत्वमा कम्पनीे गैर–जीवन बीमा उद्योगको ईतिहासमै पहिलो पटक मर्जर…