Logo

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्धारा संस्थागत सुशासनमा प्रतिबद्ध रहेको स्पष्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थागत सुशासनमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै हालै केही मिडियाहरूद्वारा सुनियोजित तवरले श्रृंखलाबद्ध फरक-फरक शीर्षक राखी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी प्रति नकरात्मक असर पुर्याउने हेतुले आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ‘आफुखुसी अपव्याख्या गर्दै कपोलकल्पित, भ्रामक, अतिरंजित र तथ्यहीन र सत्य…