काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको खुद नाफामा झण्डै शतप्रतिशत वृद्धि भएको छ । बुधवार कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत वर्ष कम्पनीको खुद नाफा ९७.६४ प्रतिशत बढेर १ अर्ब २८ करोड ३५ लाख ३३ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा पनि कम्प्नीले…