Logo

बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन : उधारो बीमा पुर्ण रुपमा बन्द गर्नु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई उधारो बीमा पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको छ । कम्पनीहरुको नाममा २ महिने अल्टिमेटमसहित विभिन्न १८ बुँदे निर्देशन दिँदै प्राधिकरणले पूर्ण शुलक दाखिला भएपश्चातमात्रै बीमा गर्न भनेको हो । यस्तै प्राधिकरणले चेकमार्फत बीमारकम भुक्तानी भएको खण्डमा रकम प्राप्त भएपछि रक्षाबरण भएको जानकारी विमितलाई दिन अनुरोध गरेको छ ।…