Logo

नेपाल लाईफ इन्स्योरेन्सको नाफा बढ्यो, अन्य सूचक कस्ता छन ?

काठमाडौं । नेपाल लाईफ इस्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आउँदा कम्पनीको नाफा बढेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १२.९० प्रतिशतले धेरै हो । गत वर्ष यसले ३७…