Logo

सलिको र रोयल अटो इन्टरप्राइजेज, इस्टर्न मोटर्स, इस्टर्न अटो प्वाईन्टबीच नगदरहित बीमासम्बन्धी सम्झौता

काठमाडौं । महिन्द्रा फोर व्हीलरको विराटनगर, ईटहरी, धरानका आधिकारीक बिक्रेता रोयल अटो इन्टरप्राइजेज, इस्टर्न मोटर्स, इस्टर्न अटो प्वाईन्टले नगद रहित दावीका लागि सगरमाथा लूम्बिनी इन्स्योरेन्स क. लि(सलिको) सँग सम्झौता गरेको छ । सो सम्बन्धी आधिकारीक बिक्रेताको तर्फ बाट इस्टर्न अटो प्वाईन्टका संचालक किरण भट्टराई, सगरमाथा लूम्बिनी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका…