Logo

असारदेखि थप ८ जिल्लामा स्वास्थ्य बीमा, २५ सयमा ५० हजारको सुविधा

काठमाडौं । सरकारले असारदेखि थप ८ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम संचालनमा ल्याउने भएको छ । यस अघि ८ जिल्लामा सो कार्यक्रम संचालन गर्दै असार पछि थप ८ जिल्लामा संचानल गर्न लागिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जानकारी दिएको छ । सरकारले जनताको स्वास्थ्य उपचारमा हुने भारलाई अग्रीम व्यवस्थापन गर्ने उद्देश्य अनुरुप सो कार्यक्रम संचालन…