काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २५ औं बर्षमा प्रवेश गरेको छ । कम्पनीले सो अवसरमा आगामी वर्षहरुमा सामाजिक सेवा क्षेत्रमा योगदान प्रदान गर्ने तथा भविष्यमा गरिने कार्य सम्वन्धि लक्ष्यहरु घोषणा गरेको छ । यस वर्षको प्रारम्भमा यस कम्पनी नेपालकै पहिलो १ अर्ब रुपैंया पूंजीकृत निर्जीवन बीमा कम्पनी भएको जानकारी दिएको छ…