काठमाडौं । एभरेष्ट बैंक र सगरमाथा इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । मंगलबार भएको सम्झौतामा बैंकका कार्यकारी अधिकृत सोमेश्वर सेठ र इन्स्योरेन्सका कम्पनी प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेको बैंकले जनाएको छ । सम्झौता पछि बैंकका ग्राहकहरुले बीमालेख प्राप्त गर्न, बीमा शुल्क भुक्तानी र दावी भुक्तानी प्राप्त गर्न सकिने छ । कम्पनीले बिभिन्न…