Logo

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको बीमा अभिकर्ता तालिम सम्पन्न, अभिकर्ताको उत्साहजनक सहभागिता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीले यही चैत्र १३ देखि १६ गते सम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात…