काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले झापाको दमक, सुनसरीको इटहरी दुई नयाँ शाखा स्थापना गरेको छ । साथै मोरङको विराटचोकमा एक उपशाखा सञ्चालनमा ल्याएको छ । कम्पनीको उक्त शाखाहरुको उद्घाटन कम्पनीका संचालकद्धय योगेश्वर शर्मा ढकाल र प्रतापजंग पाण्डेले संयुक्र रुपमा उद्दघाटन गरे । शाखा उद्घाटन मारोहमा स्थानिय उद्योगी, व्यापारीहरुलगायत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा…