Logo

प्रधानमन्त्रीले गरे द्रुतमार्गको शिलान्यास, सेनाले ४ बर्षभित्र निर्माण पुरा गर्ने

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको काठमाडौं–तराई– मधेस द्रुतमार्ग (फाष्ट ट्रर्याक) आजदेखि औपाचारिक रुपमा निर्माण सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बाराको निजगढमा आज बिहान शिलान्यास गरेसँगै औपचारिक रुपमा निर्माण कार्य शुरु भएको हो । सो द्रुतमार्ग विदेशीलाई बनाउन दिने वा नेपालले नै बनाउने भन्ने विषयमा लामो समय विवाद भएको थियो । तत्कालिन केपी…